Sagun Khabar
बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ- बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार आज विहान ४:४० बजे बझाङको कोटदेवल केन्द्रबिन्दु भएरर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का कोटदेवलसहित आसपासका क्षेत्रमा  महसुस गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update