Sagun Khabar
सुदूरपश्चिममा आइतबार थप १० जनामा कोरोना पुष्टि, २५ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार थप १० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ८७२ जनाको नमूना परीक्षण गर्दा थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update