Sagun Khabar
पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक र सुरक्षित सुत्केरी बाहेकका सेवा बन्द 
Atrya hospital

बैतडी-बैतडीको पाटन नगरपालिका ६ स्थित पाटन प्राथमिक स्वास्थ्य केन्द्रले आकस्मिक र सुरक्षित सुत्केरी बाहेकका अन्य सेवा बन्द गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभए सम्मका लागि सेवा बन्द गरिएको जनाएको छ ।

केही समस्या परेमा स्वास्थ्यकर्मीहरुलाई फोन गरेर परामर्श लिन समेत प्राथमिक स्वास्थ्य केन्द्रले आग्रह गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update