Sagun Khabar
बैतडीको पञ्चेश्वरमा कांग्रेसको समिति सर्वसम्मत चयन,सभापतिमा रामबहादुर चन्द 
Atrya hospital

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको पञ्चेश्वरमा सर्वसम्मत नेतृत्व चयन भएको छ । गाउँपालिका कार्यसमितिको सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउँद र धिराजबहादुर चन्द, सचिवमा गजेन्द्रबहादुर चन्द र टंकप्रसाद तिवारी, सहसचिवमा बीरबहादुर चन्द र विरेन्द्रसिंह भण्डारी सर्वसम्मत चयन भएका मतदान अधिकृत कर्णबहादुर कुँवरले बताए । 

३७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको उनले बताए । नेता कार्यकर्ताहरुले सहमति गरेपछि पञ्चेश्वरमा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update