Sagun Khabar
बैतडीको शाहीलेकमा बस दुर्घटना 
तस्बिर : सामाजिक सञ्जालबाट साभार

बैतडी–बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस दुर्घटनामा परेको हो । 

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update