Sagun Khabar
सुदूरपश्चिममा बुधबार थप ३८ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ९१२ जनाको नमूना परीक्षण गर्दा थप ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमणमुक्त भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update