बैतडी –सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैतडीमा पनि चौथो बार्षिकोत्सव मनाएको छ । कम्पनी स्थापना भएको चार बर्ष पूरा भएको अवसरमा चौथो बार्षिकोत्सव मनाइएको सन नेपाल लाइफ इन्स्योरेन्स उपशाखा पाटनमा प्रमुख बिस्ना चन्दले बताइन् ।
जिल्ला सदरमुकाम र पाटनमा अभिकर्ताहरुसंग छलफल गरेर बार्षिकोत्सव मनाएको उनले बताइन् । बैतडीमा सन नेपाल लाइफ इन्स्योरेन्सका डेढ हजार बढी ग्राहक रहेका चन्दले बताइन् ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १८:२७
प्रतिक्रिया दिनुहोस्