Sagun Khabar
सुदूरपश्चिममा आइतबार थप ४ जनामा कोरोना पुष्टि, १२ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । ८१६ जनाको नमूना परीक्षण गर्दा थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १२ जना निको भएका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update