Sagun Khabar
बैतडीमा ९० बर्षीया वृद्धाले गरिन् मतदान 

बैतडी–बैतडीमा ९० बर्षीया वृद्धाले मतदान गरेकी छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंकी ९० बर्षीया धानादेवी बोहराले निङ्गलाशैनी मावि मतदान केन्द्रबाट मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए । 

जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update