Sagun Khabar
सुदूरपश्चिममा सोमबार थप २२ जनामा कोरोना पुष्टि, १६ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ८७३ जनाको नमूना परीक्षण गर्दा थप २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १६ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update