Sagun Khabar
सुदूरपश्चिममा आइतबार १३ जना संक्रमणमुक्त, थप ३ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार आइतबार १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १३ जना निको भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै आइतबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ३८ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update