कैलाली –कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो । थारु समुदायको अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८ १०:२७
प्रतिक्रिया दिनुहोस्