Sagun Khabar
सुदूरपश्चिममा शनिबार थप २० जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार थप २० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ९६ जनाको नमूना परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update