Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार थप १३ जनामा कोरोना पुष्टि, १६ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ७३८ जनाको नमूना परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो १४ घण्टामा प्रदेशभरी १६ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update