Sagun Khabar
सुदूरपश्चिममा बिहीबार २४ जनामा कोरोना पुष्टि, ११ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बिहीबार थप २४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ९४६ जनाको नमूना परीक्षण गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ११ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update