Sagun Khabar
सुदूरपश्चिममा सोमबार थप ४३ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार थप ४३ जनामा कोरोना पुष्टि भएको छ । ९४७ जनाको नमूना परीक्षण गर्दा थप ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ७ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update