Sagun Khabar
सुदूरपश्चिममा आइतबार थप २१ जनामा संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार थप २१ जनामा कोरोना पुष्टि भएको छ । ९६६ जनाको नमूना परीक्षण गर्दा थप २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १५ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update