Sagun Khabar
सुदूरपश्चिममा शनिबार थप ३४ जनामा कोरोना पुष्टि, ३१ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार थप ३४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा ८३४ नमूना परीक्षण गर्दा थप ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update