Sagun Khabar
नेपाल निजामति कर्मचारी युनियन स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

बैतडी –नेपाल निजामति कर्मचारी युनियन स्थापना दिवसको अवसरमा बैतडीमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 

नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष नैनसिंह कार्की नेतृत्वको टोलीले अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको हो । 

Atrya hospital

फलफूल वितरण कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, नेपाल निजामति कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो । 

हरेक बर्ष भाद्र १९ गते नेपाल निजामति कर्मचारी युनियनले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update