Sagun Khabar
सुदूरपश्चिममा मंगलबार थप ६१ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ८१४ जनाको नमूना परीक्षण गर्दा थप ६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् । यस्तै आज कैलालीका १ जनाको कोरोनाबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update