Sagun Khabar
सुदूरपश्चिममा कोरोनाबाट आइतबार एकजनाको मृत्यु, थप १६ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा कोरोनाबाट आइतबार एकजनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाका एकजनाको मृत्यु भएको छ ।

यस्तै आज थप १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरीका १ हजार १८ जनाको नमूना परीक्षण गर्दा थप १६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै आज ३७ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update