Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार थप ६१ जनामा कोरोना पुष्टि, ३६ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ९९५ जनाको नमूना परीक्षण गर्दा थप ६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update