Sagun Khabar
सुदूरपश्चिममा बिहीबार थप ३९ जनामा कोरोना पुष्टि, ३६ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बिहीबार थप ३९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा ९२६ जनाको नमूना परीक्षण गर्दा थप ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी संक्रमणमुक्त हुनेको संख्या ३६ रहेको छ । बिहीबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update