Sagun Khabar
सुदूरपश्चिममा मंगलबार थप ५८ जनामा कोरोना पुष्टि, ४० जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार थप ५८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लाका ९८८ जनाको नमूना परीक्षण गर्दा थप ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४० जना संक्रमणमुक्त भएका छन् । सुदूरपश्चिममा मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update