Sagun Khabar
सुदूरपश्चिममा सोमबार कोरोनाबाट एकजनाको मृत्यु, थप ३७ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ । कैलालीका २८ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । ७९३ जनाको नमूना परीक्षण गर्दा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update