Sagun Khabar
सुदूरपश्चिममा आइतबार ३५ जना संक्रमणमुक्त, थप १८ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ३५ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना पुष्टि भएको छ । ७१० जनाको नमूना परीक्षण गर्दा थप १८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै आइतबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । क

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update