Sagun Khabar
सन नेपाल लाइफ इन्स्योरेन्सले ग¥यो जिवन बिमा सम्बन्धि अन्तरक्रिया तथा छलफल
Atrya hospital

बैतडी- बैतडीमा सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनि लिमिटेड उपशाखा बैतडीले जिवन बिमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

भोलि संस्थाको सातौँ बार्षिकोत्सवको पुर्वसंन्ध्यामा शनिबार (आज) दशरथचन्द नगरपािलका वडा न. ४ शाहिलेकमा रहेको जगन्नाथ महिला बचत तथा ऋण सहकारि संस्थाका कार्यसमिति सदस्य र सेयर सदस्यहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि उपशाखा बैतडीकी प्रमुख बिष्ना चन्दले बताईन् । 

कार्यक्रमा “सन नेपाल लाइफ,समुदाय सगँ-सँगै कदम उठाउदै” भन्ने मुल नाराका साथ जिवनमा जोखिमको सुरक्षा र बचत गर्ने बानिको बिकास तथा जिवन बिमाका फाईदाहरुको बिषयमा छलफल गरेको हो । जिवन बिमा महत्वपुर्ण रहेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडकी अन्डरराईटिङ सुमित्रा चन्दले बताईन् । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update