Sagun Khabar
नेपाल टेलिकमको सेवा अवरुद्ध 

बैतडी–बैतडीमा आज दिउँसोदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । 

टेलिकमको इन्टरनेट र भ्वाइस सेवा दिउँसो २ बजेदेखि अवरुद्ध भएको हो । टेलिकमको सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक मारमा परेका छन् । 

Atrya hospital

यस्तै दार्चुलामा पनि टेलिकमको सेवा अवरुद्ध भएको जनाइएको छ । 

सेवा अवरुद्धको कारण बारे टेलिकमले केही बताएको छैन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update