Sagun Khabar
प्रदेश युवा परिषद सदस्यमा बैतडीका दुईजना मनोनित 
Atrya hospital

बैतडी –सुदुरपश्चिम प्रदेश युवा परिषदमा बैतडीका २ जना सदस्यमा मनोनित भएका छन् । मन्त्रीस्तरीय निर्णय अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका ७ लक्ष्मीदत्त जोशी र मेलौली नगरपालिका २ का ईश्वरीदत्त भट्ट ( राजीव) प्रदेश युवा परिषद सदस्यमा मनोनित भएका हुन् ।

प्रदेश युवा परिषदलाई विस्तार गर्ने क्रममा उनीहरुलाई सदस्यमा मनोनित गरेको बताइएको छ । उनीहरुले आजै सपथ ग्रहण समेत गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update