Sagun Khabar
सुदूरपश्चिममा सोमबार थप ५५ जनामा कोरोना पुष्टि, ५० जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार थप ५५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ५९५ जनाको कोरोना परीक्षण गर्दा थप ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ५० जना संक्रमणमुक्त भएका छन् । सोमबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update