Sagun Khabar
अनेम संघ दशरचन्दको अध्यक्षमा कलावती लावड 
Atrya hospital

बैतडी –नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ दशरथचन्द नगर कमिटिको अध्यक्षमा कलावती लावड सर्वसम्मत चयन भएकी छन् । बुधबार सम्पन्न तेश्रो नगर अधिवेशनले कलावती लावडको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटि चयन गरेको एमाले दशरथचन्द नगर कमिटिका अध्यक्ष मनोज बोहराले बताए । 

उक्त कमिटिको उपाध्यक्षमा संगीता महर, सचिवमा अञ्जली राना,उपसचिवमा वसन्ती जोशी, कोषाध्यक्षमा लक्ष्मी भट्ट लगायत अन्य सदस्यहरु चयन भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update