Sagun Khabar
सिगासकी निवर्तमान उपाध्यक्ष चन्द कांग्रेसको सुदूरपश्चिम कार्यसमितिमा
Atrya hospital

बैतडी –बैतडीको सिगास गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष द्रोपती चन्द नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित भएकी छन् ।

नेपाली कांग्रेसको विधान अनुसार चन्दलाई कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेको प्रदेश सभापति बिरबहादुर बलायरले बताए । 

पार्टीले दिएको जिम्मेवारी निष्ठापूवर्क पालना गर्ने चन्दले बताइन् । पार्टीमा महिलाको सहभागिता बढाउन आफूले भूमिका खेल्ने उनले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update