Sagun Khabar
मेलौलीकी निवर्तमान उपमेयर ओझा कांग्रेसको सुदूरपश्चिम सदस्यमा मनोनित 

बैतडी–बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधाकुमारी ओझा नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित भएकी छन् । 

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले ओझालाई कांग्रेसको विधान अनुसार कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् । 

Atrya hospital

पार्टीले दिएको जिम्मेवारी आफूले इमान्दारितापूर्वक पूरा गर्ने ओझाले बताइन् । नेतृत्वमा महिलाको सहभागिता बढाउन आफूले भूमिका खेल्ने उनले बताइन् । 

Radha-1-1709884406.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update