नयाँ शिक्षा ऐन चाँडै आउँछ: उद्योग मन्त्री भण्डारी
शुक्रबार, फागुन १६, २०८१
राताशिला त्रिवेणी धामः शिवको पवित्र अङ्गको रूपमा मानिने जागृत स्थल
शुक्रबार, फागुन १६, २०८१
जनविश्वास अनुसार, पुर्चौडीकै भटनामा महादेवको अवतार भएको थियो । एक किसानले गोरु जोत्ने क्रममा हलोको फालीले महादेवकै अङ्गमा चोट लाग्दा रक्तश्राव भयो, जुन बग्दै बग्दै त्रिवेणी धामस्थित एक शिलामा जमेर रक्तशिला उत्पन्न भएको मानिन्छ ।
पत्रकार महासंघ बैतडीलाई सुझाव पत्र
बिहीबार, फागुन १५, २०८१
पत्रकार महासंघको दायित्व भनेको पत्रकारहरूको हकहित संरक्षण गर्नु, पत्रकारिताको गुणस्तर वृद्धिमा योगदान दिनु हो । तथापि, बैतडीमा जिम्मेवार तथा व्यावसायिक पत्रकारिताको प्रवद्र्धन गर्न महासंघले कस्ता योजना बनाइरहेको छ भन्ने स्पष्ट छैन । यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ ।
वडा अध्यक्ष भाटको अनुकरणीय सेवाः दुई वर्षदेखि वडावासीको विद्युत महसुल तिर्दै, घरघरमै रसिद वितरण
बिहीबार, फागुन १५, २०८१




