काठमाण्डाै – एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले तेस्राे सफलता हात पारेकाे छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले माेहम्मद रिजवानलाई रन आउट गरे । रिजवान ५० बलमा ४४ रन बनाएर आउट भए ।