Sagun Khabar
पहिरोले एक घर जोखिममा 

बैतडी–बिहिबार राति परेको अविरल बर्षा संगै पहिरो गएपछि बैतडीको डिलाशैनी गाउँपालिका वडा न. ५को एक घर जोखिममा परेको छ । 


पहिरोले डिलाशैनी ५ गौजा स्थीत जनकराज जोसीको दुई तले घर जोखीममा परेको हो ।

Atrya hospital

लगातारको बर्षाले कर्कले–खेतागाँउ निर्माणाधीन सडकबाट बगेको भेलका कारण घरको माथीबाट पहिरो खसेको स्थानीय तेजराज जोसीले बताए ।


उक्त एकल घर अन्य बस्तीहरु भन्दा टाढा रहेकाले परिवारका ब्यक्तिहरु अहिले त्रिपाल मुनि बसीरहेको उनले बताए ।  

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  २२:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update