Sagun Khabar
बैतडीमा डिएसपी पाल हाजिर 
Atrya hospital

बैतडी –बैतडीमा नयाँ प्रहरी नायव उपरीक्षकको रुपमा रमेशबहादुर पाल हाजिर भएका छन् । केन्द्रिय प्रहरी बिशेष कार्यदलबाट बैतडीको प्रहरी प्रमुखमा सरुवा भएका पाल बिहीबार साँझ बैतडी पुगेका हुन् । 

बैतडीमा बस्दा शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायतका कुराहरु प्राथमिकतामा राखेर काम गर्ने प्रहरी नायव उपरीक्षक पालले बताए । 

भर्खरै जिल्लामा पुगेकाले जिल्लाको विभिन्न अवस्थाको बारेमा आफूले बुझिरहेको उनले बताए । नेपाल प्रहरीले सम्पादन गर्ने कामलाई प्रभावकारी रुपमा अघि बढाउने उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update