Sagun Khabar
सुदूरपश्चिममा मानव अधिकार उल्लंघनका घटना बढे : इन्सेक 


कैलाली –सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जनाएको छ ।

६ महिनाको अवधिमा प्रदेशका २६२ वटा मानव अधिकार उल्लङ्घनका घटना (इन्सेक)मा दर्ता भएका छन्।

यी घटनाहरू मध्ये सबै भन्दा बढी महिला हिंसाका घटनाहरू रहेको इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख संयोजक खडक राज जोशीले बताए । 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update