Sagun Khabar
नवजात शिशु मृत फेला

बझाङ- बझाङमा नवजात शिशु मृत फेला परेको छ। जिल्लाको बुंगल नगरपालिका–९ भेडेगैरमा देउलिकोट बझाङबाट धौलकाँडा बैतडी जाने कच्ची सडक खण्डमा सालनालसहितको नवजात शिशु मृत अबस्थामा फेला परेको हो। यस सम्बन्धमा बझाङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update