Sagun Khabar
सुदूरपश्चिम प्रदेश सरकारको बजेट २९ अर्ब ३६ करोड 

बैतडी –सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि २९ अर्व २६ करोड ५९ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

यसअघि आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारको बजेट ३६ अर्व ७४ करोड रुपैया रहेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update