सुदूरपश्चिममा खानेपानीका लागि १ अर्ब ७७ करोड विनियोजन
बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेशका नौ वटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको हो ।
आगमी आर्थिक वर्ष २०८०÷०८१ मा खानेपानीका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १७:३२
प्रतिक्रिया दिनुहोस्




