Sagun Khabar
कैलाली मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा ३ कुचैनीमा से२प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।  

दुर्घटनामा परि मोटरसाइकल चालक धनगढी १७ का करिब २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update