सुदूरपश्चिम सरकारले मनोरेल सेवाको सम्भाव्यता अध्ययन गर्ने
बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले रेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने भएको छ ।
प्रदेश सरकारले धनगढी–अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको हो ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले मनो रेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने बताएका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १७:२७
प्रतिक्रिया दिनुहोस्




