बैतडी –बैतडीमा बहुउद्देश्यीय रंगशाला निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले बैतडीसहित सुदूरपश्चिमका चार जिल्लामा बहुउद्देश्यीय रंगशाला निर्माण गरिने बताएका हुन् ।
प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख जोशीले बैतडीसहित अछाम, कैलाली र कञ्चनपुरमा बहुउद्देश्यीय रंगशाला निर्माण गरिने बताएका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १६:५८
प्रतिक्रिया दिनुहोस्