धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ

धनगढी- धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ स्थित बझाङ बिथ्डचिर गाउँपालिका–२ को २८ वर्षीय जिबन बोहराले संचालन गरेको कमल रोशन होटलबाट उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८० १३:३३
प्रतिक्रिया दिनुहोस्