Sagun Khabar
बैतडीमा शनिबार ६ जनाले कोरोना जिते, थप एकजनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शनिबार ६ जनाले कोरोना जितेका छन् । सुर्नया गाउँपालिकाका ३, दशरथचन्द नगरपालिकाका २ र डिलाशैनी गाउँपालिकाका १ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै शनिबार थप एकजनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको छ । अहिले जिल्लामा ५३ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको दोश्रो लहर फैलिएपछि अहिले कोरोना संक्रमणदर घट्दै गईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update