Sagun Khabar
सुदूरपश्चिमा बिहीवार ३६ जनामा कोरोना पुष्टि

कैलाली-  सुदूरपश्चिम प्रदेशमा विहीबार एकै दिन ३६ नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सात सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २८ जना कैलालीका, ३ जना बैतडीका, ४ जना कञ्चनपुर, र १ जना दार्चुला जिल्लाका रहेको जनाएको छ।
 
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update