Sagun Khabar
बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ पुजारी गाँउका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घर नजिक रहेको गाडघट्ट खोलामा बिद्युतको तार जोडेर माछा मार्ने क्रममा आइतबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update