सुदूरपश्चिमका मुख्यमन्त्री रावलले खाए सपथ
1673523299.jpg)
धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले सपथ खाएका छन्। मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। बिहीवार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्ती रावलले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १७:१७
प्रतिक्रिया दिनुहोस्