सुदूरपश्चिमसहित देशभर न्यून चापीय प्रणालीको प्रभाव

धनगढी- आज सुदूरपश्चिमसहित देशभर न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ ०९:०३
प्रतिक्रिया दिनुहोस्